बालबालिकालाई बस्नेतको न्यानो टोपी

काठमाडौं । युवा सशक्तिकरण नेपालका अध्यक्ष सरोज बस्नेतले बालबालिकालाई न्योनो टोपी वितरण गरेका छन् । न्योनो टोपी गौरीघाटस्थित प्रणवानन्द आश्रम तथा विद्या मन्दिरमा आश्रित बालबालिकालाई वितरण गरिएको हो । पछिल्लो समय कलाकार, व्यवसायी, समाजसेवी, सर्वसाधारणको एउटा ट्रेन नै बसेको छ । आफ्नो जन्मदिनको अवसरमा केही न केही सेवाभावको काम गरौं भन्ने । सोही ट्रेनलाई पछ्याउँदै … Continue reading बालबालिकालाई बस्नेतको न्यानो टोपी